काठमाडौं : देशका पहाडी भू–भागमा मौसम आंशिक बदली छ। तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले सोमबार दिउँसो पश्चिमी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना छ।अन्य भूभागको मौसम आंशिक देखि सामान्य बदली तथा सामान्यतया सफा रहनेछ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानम