मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग

काठमाडौं । मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिनुपर्नेमा कानुन क्षेत्रका विज्ञले जोड दिएका छन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा मानव तस्करीसम्बन्धी छुट्टै कानुन नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा मानव तस्करीको मुद्दा चलाउन नसकिएकाले छिट्टै यससम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् । मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचबिखनसम्बन्धी […] The post मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....