अलग्गिए आर्नोल्ड र मारिया

लसएञ्जल्स(अमरउजाला)–हलिउड अभिनेता आर्नोल्ड श्वार्जेनेगर र उनकी पत्नी मारिया श्रीभरले ३५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् । दश वर्षयतादेखि चलिरहेको उनीहरुको सम्बन्धविच्छेदको काूननी प्रक्रियाले पूर्णता पाएपछि उनीहरु आधिकारिक रुपमा अलग्गिएका हुन् । आर्नोल्ड र मारियाले सन् १९८६ मा विवाह गरेका थिए । आर्नोल्डको घरेलु एक महिला कर्मचारीसँग अफेयर चलेपछि मारियासँग सम्बन्ध बिग्रिएको थियो । यसपछि सन् […]

सम्बन्धित सामग्री

मारियासँग ‘टर्मिनेटर’ स्टार आर्नोल्डको सम्बन्धविच्छेद

काठमाडौं । हलिउडका लोकप्रिय अभिनेता आर्नोल्ड श्वार्जेनेगरले अमेरिकी पत्रकार मारिया श्राइवरसँगको ३५ वर्षे वैवाहिक सम्बन्धलाई अन्त्य गरेका छन् । यो जोडीले सन् १९८६ मा विवाह गरेका थिए । तर, आर्नोल्ड र उनकी श्रीमतीले १० वर्षअघि आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्यका लागि निवेदन दिएका थिए । आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्व गभर्नरसमेत हुन् । उनी दर्शकमाझ […] The post मारियासँग ‘टर्मिनेटर’ स्टार आर्नोल्डको सम्बन्धविच्छेद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मारियासँग ‘टर्मिनेटर’ स्टार आर्नोल्डको सम्बन्धविच्छेद

काठमाडौं । हलिउडका लोकप्रिय अभिनेता आर्नोल्ड श्वार्जेनेगरले अमेरिकी पत्रकार मारिया श्राइवरसँगको ३५ वर्षे वैवाहिक सम्बन्धलाई अन्त्य गरेका छन् । यो जोडीले सन् १९८६ मा विवाह गरेका थिए । तर, आर्नोल्ड र उनकी श्रीमतीले १० वर्षअघि आफ्नो २५ वर्षे वैवाहिक सम्बन्ध अन्त्यका लागि निवेदन दिएका थिए । आर्नोल्ड क्यालिफोर्निया राज्यका पूर्व गभर्नरसमेत हुन् । उनी दर्शकमाझ […]