जुवाडे छुटाउन जनप्रतिनिधिको दबाब

सर्लाहीको लालबन्दीबाट सोमबार पक्राउ परेका १३ जना जुवाडेहरुलाई छुटाउन जनप्रतिनिधिले स्थानीय प्रहरीलाई दबाब दिएका छन् ।