इलाम १ : कांग्रेसका ३५ वर्षीय निस्कल विजयी हुँदा श्रमसंस्कृतिका ३७ वर्षीय विनोद पराजित

इलाम- इलाम क्षेत्र नम्बर १ मा दुईजना युवा उम्मेदवारबीचको रोचक प्रतिस्पर्धामा नेपाली कांग्रेसका ३५ वर्षीय उम्मेदवार निस्कल राईले बाजी मारेका छन् । मतगणनाको अन्तिम समयसम्म यी दुई उम्मेदवारबीच कडा टक्कर चलेको थियो । तर अन्तत: नेपाली कांग्रेसका युवा नेता निस्कले श्रमसंस्कृति पार्टीका अर्का युवा नेता विनोद नेम्बाङ लिम्बुलाई पराजित गरे। इलाम क्षेत्र नम्बर २ बाट […]