नयाँ जनादेश नआउँदै राष्ट बैंकमा दीर्घकालीन नियुक्ति गर्ने प्रयास, अनियमितता र स्वार्थको चर्चा

बिहीवार (भोलि) हुने मतदानपछि मतगणना जारी रहेकै र नयाँ सरकार गठनको प्रक्रिया केही दिनमै सुरू हुने अवस्थाबीच सरकारले नेपाल राष्ट्र बैंकका रिक्त हुन लागेका डेपुटी गभर्नर पदमा हतारोमा नियुक्ति गर्ने तयारी गरेको छ । फागुन २४ गतेबाट डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल सकिँदैछ । लगातार परेको सार्वजनिक विदाका […]