उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु

काठमाडौं, १० जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको उदयपुरको त्रियुगा नगरपालिकामा आजदेखि मतगणना सुरु भएको छ । नगरपालिको १२ नम्बर वडाको जनप्रेमी माविमा रहेको क ख ग मतदान केन्द्रमा मतदानको क्रममा विवाद हुँदा मतदान नै स्थगित भएको थियो । पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु भएको हो । […]

सम्बन्धित सामग्री

उदयपुरको त्रियुगा १२ को मतगणना सुरु

काठमाडौँ। उदयपुरको त्रियुगा नगरपालिका– १२ को मतगणना सुरु भएको छ। १२ दिनदेखि स्थगित रहेको सो वडाको मतगणना सुरु भएको हो। निर्वाचन आयोगले मतगणना कार्य सुरु गर्ने आदेश दिएपछि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले सर्वदलिय बैठक बोलाएर दिउँसो २ बजेदेखि मत गणना सुरु गरेको हो।