भारत रंग महोत्सवमा नेपाली नाटक 'क्लेशा'

काठमाडौं : नेपाली नाटक 'क्लेशा' भारत रंग महोत्सवमा छनोट भएको छ।प्रतीक्षा कट्टेलको लेखन तथा विजया कार्कीको निर्देशन रहेको नाटक नेशनल स्कुल अफ ड्रामा (एनएसडी)ले आयोजना गर्ने प्रतिष्ठित महोत्सवमा छनोट भएको हो। दुई वर्षअघि मञ्चन भएको 'क्लेशा' निर्देशकको रुपमा विजयाको पहिलो नाटक भने यही नाटकबाट अभिनेत्री सुरक्षा पन्तले नाटकमा डेब्यु गरेकी थिइन्।त्यस्तै लेखक प्रतीक्षा कट्टेलको पनि यो पहिलो नाटक हो। महिला लेखक र निर्देशकको पहिलो नाटक नै भारत रंग महोत्सवमा छनोट हुन सफल भएक

सम्बन्धित सामग्री

भारतमा मञ्चन भयो ‘कुमारी एण्ड द बिस्ट’

भारतको नयाँ दिल्लीमा सोमबारदेखि प्रारम्भ भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल—२०२० मा नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ मञ्चन भएको छ । काठमाडौंको सुशीला आर्ट एकेडेमीले उक्त नाटक मञ्चन गरेको हो । महोत्सवमा योसहित मण्डला थिएटरको नाटक ‘महाभोज’ पनि प्रदर्शन हुनेछ