शिक्षा क्षेत्रमा पाँच वर्षमा विनियोजित बजेटको विवरण सार्वजनिक, अध्ययन गरेर सुझाव दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्षदेखिको बजेट विनियोजन भएको विवरण सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनपछि मन्त्रालयले वेवसाइटमार्फत विवरण सार्वजनिक गरेको हो । शिक्षामन्त्री श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येतालाई सुझाव दिन आग्रहसमेत गरेकी छन् । उनले भनिन्, ‘हामीले विगतदेखि नै […]