खजुरामा खरको छानामुक्त हुँदै

काठमाडौँ,२८ मँसिर । बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ । सङ्घीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका […]

सम्बन्धित सामग्री

खरको छानामुक्त हुँदै खजुरा

खजुरा– बाँके खजुरा गाउँपालिकाले खरको छाना विस्थापित  गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । संघीय सरकारबाट विशेष अनुदानअन्तर्गत यो कार्यक्रम सुरुआत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।  यसभन्दा अघि यहाँका दुई सय ३७ विपन्न परिवारका छाना फेरिएको छ । संघीय सरकारको सहयोगबाट एक सय ८७ र पालिका आफ्नै सहयोगबाट ५० जना विपन्न परिवारका खरको छाना […]

खरको छानोमुक्त हुँदै गुल्मी

गुल्मीमा खरको छाना विस्थापित गर्ने कार्यक्रमअन्तर्गत पाँच हजार २६७ घरमा जस्तापाता लगाइएको छ। आगलागी र मनसुनजन्य विपत्बाट जोगाउन सुरक्षित आवास निर्माणका लागि खरको छानो हटाएर जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ। मुसीकोट नगरपालिका गुल्मीमा कुल ९७४ घरमा भएको खरको छानोमा जस्ताको छानो फेर्नका लागि ९५४ घरमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ। बाँकी २० वटा घरमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र यसका लागि हालसम्म चार करोड चार लाख २० हजार रुपियाँ खर्च भएको सूचना प्रविधि अधिकृत समुद्रविक्रम रायमाझीले जानकारी दिनुभयो ।

छ सय घर खरको छानामुक्त हुँदै

नारायण नगरपालिकाका छ सय घरधुरी खरको छानामुक्त भएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण घरमा खरको छाना र माटो हालेर निर्माण गरेका मुन्ना घरका कारण नागरिकहरू समस्यामा भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै नारायण नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा खरको छानामुक्त र मुन्ना घर विस्थापित गर्ने नीति नगर सभाबाट पारित कार्यविधि निर्माण गरी अभियान सुरु गरेको थियो।  सोही अभियान अन्तरगत हालसम्म ४५९ घरको छानामुक्त गर्न जस्तापाता वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।