ओलीको पहिलो रोजाइमा परे होली वाइन पिलाउने विवादास्पद एकनाथ ढकाल

  काठमाडौं- नेपालमा क्रिश्‍चियानिटी फैलाउने र नेपालमा सबै कम्युनिस्ट नेताहरुलाई राखेर होली वाइन पिलाउने नेपाल परिवार दलका अध्यक्षस एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिक सूचीमा ढकाल खसआर्य पुरुष क्लस्टरको दोस्रो नम्बरमा छन्। क्रिश्चियानिटी फैलाउने ...

सम्बन्धित सामग्री

युनिफिकेसन चर्चका प्रतिनिधि एमाले समानुपातिक सूचीको दोस्रो नम्बरमा

काठमाडौँ- ‘होली वाइन’का रुपमा नेपालमा चिनिने ‘युनिफिकेसन चर्च’का प्रतिनिधि एकनाथ ढकाल नेकपा एमालेको प्रतिनिधिसभा समानुपातिक सूचीको खस आर्यतर्फ दोस्रो नम्बरमा परेका छन्। उनी रघुजी पन्तपछि खस आर्यतर्फको सूचीमा दोस्रो नम्बरमा परेका हुन्। पूर्वमन्त्रीसमेत रहेका ढकाल केही महिनाअघि एमालेमा प्रवेश गरेका थिए। उनीसँगै उनको सिफारिसमा पार्टीले रिपब्लिका मिडिया ग्रुपकी निर्देशक शोभा ज्ञवालीलाई पनि समानुपातिक सूचीमा सामेल […]