पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निरन्तर उडान हुन्छ : नवनियुक्त मुख्यमन्त्री

पोखरा – गण्डकीका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तराष्ट्रिय उडान गर्न प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्टै उनी काठमाडौं उडेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेतासँग भेट गर्न उनी काठमाडौं गएका हुन् । त्यसअघि पोखराको १२औं नगरसभालाई सम्बोधन […]