स्वर्गीय बुबाआमाको नाममा मन्दिर पुनःनिर्माण र अक्षयकोष स्थापना

संखुवासभाको चैनपुर नगरपालिकामा स्वर्गीय आमाबुबाको नाममा छोराछोरीले मन्दिर पुनर्निर्माण तथा अक्षय कोष स्थापना गरेका छन्। स्वर्गीय सूर्यलाल-सूर्यलक्ष्मी श्रेष्ठका छोराछोरीले आइतबार एक कार्यक्रमबीच चैनपुर–३ स्थित धार्मिक शक्तिपीठ सिद्धकाली परिसरमा गणेश मन्दिर...