काठमाडौ – पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजदेखि काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।
स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाण्डाै महानगरपालिकाको पहलमा तीन सय जना सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट गरिएको हो । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहरको गाडी जान नदिँदा काठमाण्डाैको १...