एक्लै हिँडिरहेकी अफगानी महिलालाई तालिवानी लडाकुको प्रश्न : तिमी महरम बिना किन यात्रा गरिरहेकी छौ?

तालिवानले अफगानिस्तानमा केही दिनमा नै नयाँ सरकार घोषणा हुने बताएको छ। अफगानिस्तान कब्जा गरेको लामो अवधि भइसक्दा पनि तालिवानले अफगानिस्तानको सत्ता संचालनको खाका ल्याउन सकेको छैन। न त देशभर कस्तो कानुन लागू गर्ने भन्नेबारेमा नै तालिवान स्पष्ट छ। तालिवान भन्दैछ : इस्लामिक कानुन अन्तर्गत देश चल्छ। तर, इस्लामिक कानुन कस्तो हुन्छ…