बेलायतमा नयाँ कोइला खानी खोल्न नपाइने

बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला यस्तो घोषणा आएको हो । सरकारले जलवायु परिवर्तनको सामना गर्न ‘महत्त्वपूर्ण कदम’ भन्दै ‘सकेसम्म चाँडो’ नयाँ कोइला खानीहरूको भविष्यको इजाजतपत्र प्रतिबन्धित गर्न नयाँ कानून ल्याउने घोषणा गरेको हो । यो घोषणा बेलायतको अन्तिम […]