पाठेघरको क्यान्सर गराउने आरोप लागेको जोनसन एन्ड जोनसनले बेबी पाउडरको बिक्री रोक्ने

जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले  अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ । जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि यस्तो घोषणा आएको हो ।जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्ता गरेका छन् । यसको ट्याल्कम पाउडरमा एस्बेस्टोस भएको र यसले पाठेघरको क्यान्सर विकास गराउने उनीहरुको आरोप छ । तर कम्पनीले दशकौँको  स्वतन्त्र अनुसन्धानले उक्त उत्पादन प्रयोग गर्न सुरक्षित भएको बताउने गरेको छ ।

सम्बन्धित सामग्री

जोनसन एन्ड जोनसनले बेबी पाउडरको बिक्री रोक्ने, पाठेघरको क्यान्सर गराउने आरोप

काठमाडौँ । जोनसन एन्ड जोनसन (जे एन्ड जे) ले  अर्को वर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने भएको छ ।​ जोनसन एन्ड जोनसनले अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि यस्तो घोषणा आएको हो । जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्ता गरेका छन् । यसको ट्याल्कम […]