पोखरा- पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण पोखरामा गठबन्धनलाई पिडा दिएको बताएका छन् । आयोगकै कारण धेरै मत बदर भएकाले गठबन्धनको उपमेयर पराजित भएको उनको धारणा थियो ।
बुधबार आयोजना गरिएको विजयी र्याली पछिको सभामा उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमा...