आइतबार थप १०९६ जनामा कोरोना भाइरसको संक्रमण, ८ जना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १०९६ जना नयाँ संक्रमित थप भएका छन् । आरटी–पीसीआर विधिबाट ५ हजार ७८३ जनाको स्वाब परीक्षण गर्दा १०१५ जना र ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८४ हजार ६७३ जना पुगेको... The post आइतबार थप १०९६ जनामा कोरोना भाइरसको संक्रमण, ८ जना संक्रमितको मृत्यु appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कोरोनाका कारण आज थप ५२ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको चौबीस घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको जनाएको छ। योसँगै नेपमाल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ। नेपालमा कोरोना संक्रमणको मृत्यु दर १.६ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ३७ हजार ४३३ जनामा कोरोना पुष्टि भएको छ।

Dekhapadhi

२४ घण्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि, ७२१९ जना कोरोनामुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार २१९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दो क्रममा रहेको छ । कोरोना भाइरस संक्रमणबाट आज बुधबार १०१ जनाको […]

Prashasan

प्रदेश १ मा कोरोनाबाट थप १७ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । ५ महिला र १२ पुरुष गरी १७ जनाको विभिन्न कोराना विशेष अस्पतालमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार मोरङमा ३ महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ । यस्तै झापामा २, सुनसरीमा ३, भोजपुरमा १, उदयपुरमा १ र अन्य १ गरी १७ जनाको मृत्यु भएको हो ।विपी प्रतिष्ठान धरामा ३, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगर मोरङमा ७, नोबेल मेडिकल कलेजमा २, विराट मेडिकल कले

Ratopati

रौतहटमा कोरोनाबाट थप ३ जनाको मृत्यु

रौतहट । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ ।  सदरमुकाम गौरस्थित  जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो ।  बिहीबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । जिल्ला अस्पताल गौरमा भएको १३९ जनाको पिसिआर परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५९६ पुगेको छ ।

Ratopati

कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण

२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? स्वास्थ्य […]

अनलाइनखबर

थप १६८ जनाको मृत्यु, ९,३०५ संक्रमित थपिए

काठमाडौं / पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । साथै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । The post थप १६८ जनाको मृत्यु, ९,३०५ संक्रमित थपिए appeared first on Purbeli News.

Purbeli News

नेपालमा काेराेना संक्रमणकाे कारण मंगलबार थप ५५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको छ । २४ घण्टामा थप ७ हजार ६६० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको थियो... The post नेपालमा काेराेना संक्रमणकाे कारण मंगलबार थप ५५ जनाको मृत्यु appeared first on Purbeli News.

Purbeli News

थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको

Ratopati

कोरोना संक्रमणबाट थप ३५ जनाको मृत्यु, ४,९२८ संक्रमित थपिए

१६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट […]

अनलाइनखबर

कोरोनाबाट आज थप १८ जनाको मृत्यु

काठमाडौं, १४ बैशाख । कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ३ लाख ७ हजार ९ सय २५ संक्रमित भएपनि २ लाख ७८ हजार ५ सय ६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २६ हजार […]

Reporters Nepal