जाडो बढेसँगै लेकबाट बेँसी झर्न थाले भेडाका बथान

जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्याङ्क छ।वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ । ऊनको प्रतिकिलो रु तीन सयमा बिक्री हुने गरेको छ।