नवौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च लुम्बिनी लगिदै

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा ओलम्पिक फ्लेम प्रज्वलन गरिने ओलम्पिक टर्च बुधबार लुम्बिनी पुर्याइदैछ । उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी हुँदै नवौंको आयोजनास्थल गण्डकी प्रदेशको राजधानी पोखरा पुर्याउने छ । ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित राजकुमारी […]

सम्बन्धित सामग्री

उपराष्ट्रपति पुनले गरे नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक उद्घाटन गरिएको छ। शुक्रबार पोखरा रंगशालामा प्रतियोगिताको एक समारोहबीच उद्घाटन गरिएको हो। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगिताको सातै प्रदेशका खेलाडीले मार्चपास गरेका थिए। उद्घाटन समारोहमा ओलम्पिक टर्च गण्डकी प्रदेशका अग्रज ओलम्पियन टिकाबहादुर बोगटीले प्रज्वलन गरेका थिए। प्रतियोगिताको उद्घाटन सँगै आतिसबाजी गरिएको थियो। अधिकांश खेलका खेलकर्मीहरु रंगशालामा उपस्थित भएका थिए। […]

शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुद

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनको एक गरी ११ टोलीका ६ हजार १ सय ५९ खेलाडीले कुल तीन सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्।...

नवौं राष्ट्रिय खेलकुद: दीप प्रज्वलित गर्ने प्रदेशका ओलम्पियन

धावक टीकाबहादुर बोगटीले खेल्न छाडेको धेरै भइसकेको छ । अहिले त आफ्नै गाउँमा कृषि पेसामा रमाउन थालेका छन् । तर खेलकुदमा आफूले गरेको मिहिनेतकै कारण आफ्नो प्रदेशको सान बढाउने मौका पाएका छन् । नवौं राष्ट्रिय खेलकुदको आज (शुक्रबार) पोखरा रंगशालामा हुने उद्घाटन समारोहमा ओलम्पिक टर्च उनको नेतृत्वमा प्रज्वलित गरिनेछ ।

लुम्बिनीबाट ओलम्पिक टर्च ¥याली शुरु

बुटवल । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर विहिबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पियक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्चबालेर हस्तान्तरण गरेका हुन । मास्केको र्संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोलीले शान्तिदीपबाट दीगो ९टर्च० लिएर शुक्रबार […]

लुम्बिनीबाट अघि बढ्यो ओलम्पिक टर्च र्‍याली

रुपन्देही । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरु ओलम्पिक टर्च लिएर बिहीबार लुम्बिनीबाट पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गरेका हुन् । मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोली शुक्रबार पोखरा पुग्नेछ । खेलाडीहरुले […]

लुम्बिनी शान्तिदीपबाट ओलम्पिक टर्च र्‍याली शुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभएको हो ।

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली सहित खेलाडी पोखरा प्रस्थान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पियन टर्च शान्तिदीपमा बालेर र्‍यालीका...

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्यसचिव सानुुराजा शाक्यले ओलम्पियक टर्च शान्तिदीपमा बालेर र्‍यालीका संयोजक...