११ र १२ वैशाखमा उम्मेदवारी दर्ताको समयसीमामा नेपालले देखे षडयन्त्र

काठमाडौ, १० वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी नोमिनेसनको समयसीमा राख्नुमा षडयन्त्रकोे आशंका रहेको जनाएका छन् ।  निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी नोमिनेसनको समयसीमा तोकेकोप्रति आंशका व्यक्त गर्दै उनले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका नेकपा एसले पाउनु पर्ने दाबी गरेका छन् । ‘प्रत्येक जिल्लामा कम्तिमा एक […]