फिफा विश्वकपका लागि इरानको टिम घोषणा

२८ कात्तिक, काठमाडौं ।कतारमा अर्को सातादेखि सुरु हुने फिफा विश्वकपका लागि एसियाली राष्ट्र इरानले टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लोस क्विरेजले आइतबार अन्तिम टोली घोषणा गरेको इरान फुटबल संघले जनाएको छ । विश्वककमा अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउने नियम भएपनि इरानले २५ जनाको टोली घोषणा गरेको हो । समूह बी मा रहेको […]

सम्बन्धित सामग्री

फिफा क्लब विश्वकपमा ३२ टोली

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ३२ टिम सहभागी हुने गरी नयाँ फिफा क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एसियाली राष्ट्र कतारमा भइरहेको फिफा विश्वकपको फाइनल अघिको पत्रकार सम्मेलनमा सन् २०२५ बाट शुरु हुने क्लब विश्वकपमा ३२ टोली सहभागी हुने बताएका हुन् । फिफाले यसअघि नै यो कार्यक्रमको […]

‘रोड टु फिफा वर्ल्ड कप-२०२२ फाइनल’ का विजेता घोषणा

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘रोड टु फिफा वर्ल्ड कप-२०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ।...

फिफा विश्वकपका लागि इक्वेडरको टिम घोषणा

२९ कात्तिक, काठमाडौं । कतारमा अर्को साता देखि सुरु हुने फिफा विश्वकपका लागि दक्षिण अमेरिकी राष्ट्र एक्वेडरले टिम घोषणा गरेको छ । प्रशिक्षक गुस्ताभो अल्फारोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । समूह ए मा रहेको इक्वेडरले विश्वकप उद्घाटन खेलमै आयोजक कतारसँग नोभेम्बर २० मा प्रतिस्पर्धा गर्दै विश्वकप सुरुवात गर्नेछ । इक्वेडर टोली […]

फिफा विश्वकपका लागि क्यानडाको टिम घोषणा

२८ कात्तिक, काठमाडौं । कतारमा अर्को साता सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्यानडाले टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक जोन हेर्डम्यानले आइतबार २६ ससस्यिय टोली घोषणा गरेका हुन् । क्यानडा विश्वकपको समूह ‘एफ’ मा छ । क्यानडाले नोभेम्बर २३ मा बेल्जियमसँग पहिलो खेल खेल्नेछ । गोलकिपर : जेम्स पान्टेमिस, मिलन बोर्जान, डायने क्लेयर […]

फिफा विश्वकप खेल्ने दक्षिण कोरियाको टोली घोषणा

काठमाडौं । दक्षिण कोरियाले फिफा विश्वकप फुटबल खेल्ने टोलीको घोषणा गरेको छ। शनिबार विश्वकपका लागि दक्षिण कोरियाले २६ सदस्सीय टोलीको घोषणा गरेको हो । दक्षिण कोरियाले घोषणा गरेको टोली चोट ग्रस्त सन ह्युङ मिन अटाएका छन् । नोभेम्बर २० बाट सुरु हुने विश्वकपमा दक्षिण कोरिया समूह एच मा रहेको छ । यस समूहमा पोर्चुगल, उरुग्वे […]

फिफा विश्वकपका लागि साउदी अरेबियाको टोली घोषणा

२६ कात्तिक, काठमाडौं । छिमेकी कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि साउदी अरेबियाले टिम घोषणा गरेको छ । प्रशिक्षक हर्भ रेनार्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । समूह सी मा रहेको साउदी अरेबियाले नोभेम्बर २२ मा अर्जेन्टिनासँग विश्वकपको पहिलो खेल खेल्नेछ । साउदी अरेबियाको टोली गोलकिपर : मोहमेद अल-ओवाइस, मोहमेद अल […]

फिफा विश्वकपका लागि सर्बियाको टोली घोषणा

२६ कात्तिक, काठमाडौं । कतारमा यही नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि सर्बियाको टोली घोषणा भएको छ । प्रशिक्षक ड्रागोन स्टोकोभिचले बिहीबार २६ ससस्यीय टोली घोषणा गरेका हुन् । ड्रागनले चोटबाट फिट हुन संघर्षरत फरवार्ड अलेक्जान्डर मिट्रोभिच र डुसान भ्लाहोभिचलाई पनि समावेश गरेका छन् । समूह जी मा रहेको सर्बियाले नोभेम्बर २४ मा […]

फिफा विश्वकपका लागि नेदरल्याण्ड्सको टिम घोषणा

२५ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सको टिम घोषणा भएको छ । प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच अटाएनन् । युवा राइजिङ स्टार जाभी सिमोन्सले भने टिममा समावेश छन् । समूह ए मा रहेको नेदरल्यण्ड्सले […]

फिफा विश्वकपका लागि मोरोक्कोको टिम घोषणा

२४ कात्तिक, काठमाडौं । नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि मोरोक्कोको टिम घोषणा भएको छ । मोरोक्कोका प्रशिक्षक वालिद रेक्राकीले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । मोरोक्कोको टिममा युरोपियन लिग खेल्ने दुई चर्चित खेलाडी हाकिम जियाच र अच्रफ हाकीमी पनि छन् । जियाच चेल्सी र हाकिमी इन्टर मिलानबाट खेल्छन् । […]

फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा

फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ । जसका लागि १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ ।यस्तो छ, आयोजना हुने