सुपर कावेली खोला क्यासकेड जलविद्युतमा एनएमबि बैंकले लगानी गर्ने

एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर कावेली खोला–ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरीजंगा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला–ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमश स्नो रिभर्स प्रालि तथा हिल्टन […]