कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामद्वारा जारी सूचनाअनुसार यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले १९ फागुनदेखि २१ गते बिहीबारसम्म भंगाहा-जनकपुर-जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहने जनाइएको हो ।