अख्तियारद्वारा जिल्ला अदालत काभ्रेका नायव सुब्बा घुससहित पक्राउ

काभ्रेपलाञ्चोकः जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री एक लाख २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले सोमबार धुलिखेल बसपार्क चोकबाट पक्राउ गरेको छ। भुम्लु गाउँपालिकाको बन्देउ नजिक गत भदौ १७ गते बा३ख ८६०४ नम्बरको ट्रिपर र बोलेरो ठोकिँदा भएको घटनालाई लिएर ट्रिपर चालक सिन्धुपाल्चोकका सुदीप दुलाललाई पक्राउ गरी मु...

सम्बन्धित सामग्री

काठमाडौं जिल्ला अदालतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : काठमाडौं जिल्ला अदालत बबरमहलमा फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका चालिसेविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी वि...