खसीबोकाको मूल्य बढ्यो, दसैंमा च्यांग्रा अभाव हुने

चाडपर्व नजिकिँदै गर्दा बजारमा खसीबोकाको मूल्य बढेको छ । बाढीपहिरोका कारण पर्याप्त खसीबोका ल्याउन नसकेको कारण देखाउँदै व्यवसायीले मूल्य बढाएका हुन् ।यो वर्ष प्रतिकेजीमा ३० देखि ३५ रुपैयाँ मूल्य बढेको व्यवसायी दीपक थापाले जानकारी दिए । उनका अनुसार, स्वदेशी खसी प्रतिकेजी ६ सय ४० देखि ६ सय ५० रुपैयाँ र भारतीय खसी प्रतिकेजी ७ सय […]