बैतडी- माया लुहार हत्यामा संलग्न भएकाे आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली प्रकाउ परेका छन्। कञ्चनपुरकाे शिवनाथ गाउँपालिका- ४ का काेली कञ्चनपुरकाे महेन्द्रनगरबाट पक्राउ परेकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो। यस्तै, सोही ठाउँकी १५ […]
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक …
सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ । एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन...
काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै जाँदा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति गठन गरेर छानबनि थालेको छ । राजधानी दैनिकले असई यादव हत्या प्रकरण छानबिनमा सशस्त्र प्रहरी बल गम्भीर नभएको तथ्यसहितको समाचार प्रकाशित गरेकै दिन सशस्त्र […]
The post असई यादव हत्या प्रकरण : बाहिनीपति ठाडामगर छानबिनको दायरामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, असोज २८ । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै गएको छ । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको आशंका गरिएको छ । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर […]
काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै गएको छ । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको आशंका गरिएको छ । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी […]
The post सहकर्मीबाटै सशस्त्रका असई यादवकाे हत्या आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सशस्त्र प्रहरी वलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको विषयमा छानविन गर्न सशस्त्र प्रहरी बलले अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा समिति गठन गरेको छ।
प्रारम्भिक अनुसन्धानमा सगठनभित्रैबाट हत्या भएको खुलेपछि...
सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव हत्या प्रकरणमा एकजना प्रहरी जवान पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशकुमार सिंहका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा...