गलेश्वर- ‘गाउँगाउँ जस्तो छैन
सहरसहर जस्तो छैन
कसकसले केके गर्दिए कुन्नि
आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’
कवि हेम हमालको कवितामा भनिए झैँ तीव्र रूपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिँदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णश...