काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाका नेताहरुले आफ्नै कारणले दु:ख पाएको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले त्याग नगर्दा र प्रचण्ड र माधव नेपाल प्रक्रियाबाट अगाडि आउन नसक्दा अहिलेको अवस्था निम्तिएको उनको भनाई छ।
गृहजिल्ला कञ्चनपुरमा रहेका नेता साउदले शुक्लाफाँटा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको