काठमाडौं– नेपाली बजारमा ‘एनिमेटेड’ फिल्म बनाउन असम्भव छ भन्दा फरक पर्दैन । नेपाली बजारका लागि एनिमेटेड फिल्म निर्माण अन्यभन्दा महँगो छ । सानो बजारमा लगानी असुरक्षित भएकाले निर्माताहरूको यसमा आकर्षण छैन । यद्यपि तेजसराज जोशी नेतृत्व टिमको हुटहुटीकै कारण नेपाली दर्शकले पहिलो पटक एनिमेटेड फिल्मको स्वाद चाख्ने भएका छन् । प्राविधिक रूपले २० करोड लागतमा […]