देखिएको र छेकिएको ढोरपाटन क्षेत्र

म्याग्दी : जैविक र प्राकृतिक विविधताले भरिपूर्ण ढोरपाटन क्षेत्र, नेपालको एकमात्र शिकार आरक्षका कारण चर्चामा छ । तर,ढोरपाटन क्षेत्रमा नै रहेका र शिकार आरक्षको जत्तिकै महत्व भएका उत्तरगंगा,ढोरबराहा र बाइसधारा लगाएतका धार्मिक र ऐतिहाँसिक सम्पदाको प्रचार प्रसार नहुँदा ती सम्पदा भने ओझेलमा परेका छन् ।चारैतिर हिमालको सेता चुचुरा । हिमालको तल्लोपट्टि राताराता देखिने अग्ला डाँडा, ती डाँडाहरुको मुनी हरियो जंगल । तल बस्ती अनि बीचमा कलकल बगेको सङ्लो पानीसहितको स्वच्छ उत्तरगंगा नदी,ढोरबाराही र बाइसधारा

सम्बन्धित सामग्री