सुदूरपश्चिमका ७७ वटा पालिकाको मत परिणाम सार्वजनिक

कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ स्थानीय तहमध्ये आज (शुक्रबार) बिहानसम्म ७७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस ३५, नेकपा (एमाले) २३, नेकपा माओवादी केन्द्र १३, स्वतन्त्रले एक पालिकामा विजयी भएका छन् । आजीवन काराबास सजाय भोगिरहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी कैलालीका ३ वटा पालिकामा […]