डीआईजी बढुवा सिफारिसविरुद्ध द्धिवेदी र सिंहले दिए लोकसेवा आयोगमा उजुरी

काठमाडौं,५ वैशाख । नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ । बढुवाका लागि प्रमुख दावेदारको रुपमा रहेका दुई एसएसपीले आफ्नो नाम नपरेको भन्दै मंगलवार आयोगमा उजुरी दिएका हुन् । उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् । आफूभन्दा पछिल्लो ब्याचका एसएसपी विकासराज खनाललाई समेत […]

सम्बन्धित सामग्री

विवाद प्रहरी बढुवाको, प्रश्न लोकसेवा आयोगको निष्पक्षतामाथि

कर्मचारी नियुक्ति बढुवामा लोक सेवा आयोगका कामलाई निष्पक्ष मानिन्छ । तर, प्रहरीको पछिल्लो डीआईजी बढुवा सिफारिसमा लोक सेवा आयोगकै अध्यक्षतामा रहने उजुरी सुन्ने समिति विवादमा तानिएको छ ।