अबको दस वर्षपछि नेपाल कहाँ होला?

विकसित पश्चिमा मुलुकका नेता या विविध विषयका विज्ञहरुको एउटा साझा प्रश्न हुने गर्छ नेपालीहरुसँगको सामान्य छलफल या अन्तर्क्रियामा- अबको पाँच, दश या १५ वर्ष पछि नेपाल कहाँ होला? दुई साताभन्दा टाढाको परिस्थितिबारे नसोच्ने हामीहरुको लागि यो कठिन प्रश्न हो निश्चित पनि। तर, देश निर्माण आम जनताको दायित्व हो र त्यसका लागि उनीहरु सुसूचित र नीति […]

सम्बन्धित सामग्री

गुम्बा बनाउन दस लाख सहयोग

दमौली, २४ मङ्सिर । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले दस लाख पाँच सय ६५सहयोग गरेका छन् । निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराइएको बताइएको छ । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको […]

दस महिनामा भित्रिए झण्डै पाँच लाख पर्यटक

काठमाडौँ – पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन्। पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी संख्या […]

मत्ताको उदण्डता दस गुणा दस

काठमाडौं, साउन २७ । दसवटा मत्ताले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले मारेका मानिस ९९ पुगेका छन्। यसका साथै ठूलो परिमाणमा धनमालको क्षति पनि भएको छ। उदण्ड स्वभाव हुने मत्ताले यस्तो जनधनको क्षति गर्ने गर्दछन्। त्यस्तै उदण्डता […]

एकैसाथ दस लघुकथा कृतिको लोकार्पण

लघुकथा समाजको आयोजनामा एकैसाथ दस लघुकथा कृतिको लोकार्पण भएको छ। नाट्यकर्मी अशेष मल्ल, निनु चापागाईं लगायतका स्रष्टाहरूले दश कृतिको सामूहिक लोकार्पण गरेका हुन्।...

कोभिड–१९ बाट दस लाख नागरिक गुमाउने पहिलो मुलुक बन्यो अमेरिका

एजेन्सी । अमेरिकामा कोभिड–१९ बाट मर्नेको सङ्ख्या दस लाख नाघेको छ। कोभिड–१९ ले सबैभन्दा नराम्ररी प्रभावित मुलुकमध्ये एक अमेरिका यस महामारीमा १० लाख मृतक पुग्ने पहिलो मुलुक बनेको छ। जोन होप्किन्स युनिर्भसिटीको तथ्याङ्क अनुसार मंगलबार अमेरिकाको मृतकको सङ्ख्या दस लाख पुगेको हो । यो तथ्याङ्कले कोभिड–१९ को भयावह स्थितिलाई उजागर गर्छ। गत साता, अमेरिकी राष्ट्रपति जो बाइडेनले दस लाख मानिसको मृत्युको अर्थ ‘हरेक परिवारको डिनर टेबलमा एउटा कुर्सी खाली हुनु हो’ बता

कोहलपुरमा दस तले दर्शनटुप्पो

नेपालगञ्ज, फागुन ७ । पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौको धरहराको झल्को दिने गरी दस तले भ्युटावर (दर्शनटुप्पो)को निर्माण तीव्र गतिमा भइरहेको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माणाधीन लिफ्टसहितको सुविधा सम्पन्न सो दर्शनटुप्पोको निर्माण कार्य ७२ प्रतिशत सम्पन्न भइसकेको र बाँकी काम पनि जारी रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए। समग्र पश्चिम नेपाल […]

दस बुँदे मागसहित संयुक्त ट्रेड युनियनको प्रधानमन्त्रीलाई ज्ञापन पत्र

संयुक्त ट्रेड युनियन संघर्ष समितिले दस बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।

दस घण्टापछि खुल्यो अरनिको राजमार्ग

पुण्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरूद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार खण्डमा पानीको बहाव घटेपछि करिब दस घण्टापछि यातायात सञ्चालनमा आएको छ।

एमसीसी खारेजीको माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन, दस जना पक्राउ

नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने दस जना पक्राउ परेका छन्। शुक्रबार एमसीसीको विरोधमा प्रदर्शन गर्ने दस जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ।

ज्यान मुद्दामा दस वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

कर्तव्य ज्यान मुद्दामा दस बर्ष कैद सजाए तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।