बीमा सर्भेयर र अभिकर्ताको इजाजतपत्र नवीकरण अब डिजिटल माध्यमबाटै

बीमा समिति अन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट हुने भएको छ । बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार सो सेवा उद्‌घाटन गरेका हुन्‌ । डिजिटल माध्यमबाट सेवा प्रवाह थालिएसँगै अब समितिलाई गरिने वार्षिक इजाजतपत्र नवीकरण भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको बीमा समितिले दाबी गरेको छ ।समितिका अनुसार अब अनलाइनबाट नै एनसीएचएलको कनेक्टआइपीएस (www.connectips.com) र मोबाइल एप) तथा कर्पोरेटपे प्रणालीहरूमार्फत आ