सरकारी छाप दस्तखत किर्ते गर्ने सिंचाइ डिभिजन प्रमुख पक्राउ

दोलखाः सरकारी छाप तथा दस्तखत किर्ते गरेर फरार रहेका सिंचाइ विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख प्रकाश अधिकारीलाई पक्राउ गरिएको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन दोलखाका तत्कालीन प्रमुख अधिकारीले सरकारी ...