संविधान संशोधनको एजेन्डामा कांग्रेस, नेकपा र रास्वपा स्पष्ट, एमाले मौन

७ फागुन, काठमाडौं । जेनजी आन्दोलनको पृष्ठभूमिमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रमुख राजनीतिक दलहरूले संविधान संशोधनको एजेन्डालाई प्रमुखताका साथ उठाएका छन् । संविधान संशोधनको एजेन्डा प्रष्ट उठाएका राजनीतिक दलहरूले स्थिर राजनीतिका लागि संविधानमा परिमार्जनको आवश्यकता …