पाेखरा विमान दुर्घटना: यसरी हुँदैछ अज्ञात ४ जनाको खोजी(फोटो-फिचर)

पोखरा – पोखरामा सोमबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अझै ४ जनाको अवस्था अज्ञात छ। ६८ जनाको शव निकालेर अस्पताल पुर्याएर पहिचानको क्रममा छ। पोखरा महानगरपालिका- ७ र १५ जोड्ने मितेरी पुल नजिकको सेती खोँचमा अज्ञात ४ जनाको खोजी जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोँच माथि अड्एिको विमानको बडीमा […]

सम्बन्धित सामग्री

पाेखरा विमान दुर्घटना : कञ्चपुरका आमा-छोराकाे मृत्यु

कैलाली- आइतबार विहान भएको जहाज दुर्घटनामा कञ्चपुरका आमा छोरा पनि परेका छन्। कञ्चनपुरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती र छोरा दुर्घटनामा परेका हुन्। व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक भट्ट दुर्घटनामा परेका छन्। आमा–छोरा आइतबार घुम्नका लागि यती एयरलाइन्सको जहाजमा काठमाडौंबाट पोखरा उडेक...

पाेखरा विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो

काठमाडाैं । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए […]

पाेखरा विमान दुर्घटना : ४४ जनाको शव निकालियाे

काठमाडौं- काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म ४४ जनाको शव निकालिएको छ । आज (आइतबार) बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५,...

पाेखरा विमान दुर्घटना : अस्पताल लगिएका सबै ३६ जना मृत घाेषणा

काठमाडौं । कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डां नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिए । ‘अहिलेसम्म अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित हुनुहुन्न। सबै अस्पतालबाट तथ्यांक लिँदा अहिलेसम्मको अवस्था यो […]