सोलुखुम्बु । जिल्ला अनुशासन समिति सोलुखुम्बुले गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा सोलुखुम्बुमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकालाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला सभापतिलाई कारबाहीको सिफारिस गरिएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । समिति संयोजक गणेशकुमार बस्नेतले विज्ञप्ति जारी गर्दै निर्वाचनमा अन्तरघात भए नभएको विषय छानबिनमै रहेको र […]