टिप्पणी-
२२ वर्षे तन्नेरी रहेको नेपाली क्रिकेटले पहिलोपटक ओडिआई सिरिज खेलेर फर्किएको छ।
गत मार्चमा पहिलोपटक ओडिआई मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग दुई खेलको ओडिआई सिरिज खेल्यो। पहिलो खेल हारे पनि दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हासिल गर्दै नेपालले सिरिज बराबरी गर्यो।
पहिलो ओडिआई जितपछि पक्कै पनि नेपाली क्रिकेट