एसिसी यू–१९ एसिया कपको लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली युवा क्रिकेट टिम घोषणा भएको छ। युवा टिमका प्रशिक्षक विनोदकुमार दास तथा एसिसीका प्रतिनिधि वेन्कापति राजुको छनोट समितिले १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो। टिममा गत महिना मलेसियामा एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता खेलेका अधिकांश खेलाडी छन्। सन्दीप जोरा र विक्रमकुमार भुसाल वैकल्पिकमा परेका…