काठमाडौं । ललितपुरसहित विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।प्रहरीका अनुसार ललितपुर महानगरपालिका-२८ डेरा गरी बस्ने भारत लौकाहा मधुवनी बस्ने ४५ वर्षीय शँकर शाह (बिहारी) आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी चितवनको भरतपुर महानगरपालिका-६ गितानगर...