काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लब भारतीय क्लब बेङ्ग्लुरु एफसीसँग पराजित भएको छ। भारतको गोवामा आज सम्पन्न खेलमा आर्मी ५-० को फराकिलो अन्तरले पराजित भएको हो।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलमा बेङ्ग्लुरुले सबै गोल दोस्रो हाफमा गरेको थियो। क्लेइटन सिल्भा र राहुल भेकेले समान २/२ गोल गर्दा सुनिल क्षेत्रीले…