काठमाडौँ – केही महिनाअघिसम्म पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी ओलीलाई ‘घोर प्रतिगामी’ भनेर थाक्दैनथे। पार्टीको बैठकमा यादवले ओलीलाई ‘स्वेच्छाचारी, संविधान विरोधी, मधेशविरोधी र प्रतिगमनकारी’ भन्दै लामै दस्तावेज पनि प्रस्तुत गरेका थिए। ओलीको कटु आलोचना गरेर तयार गरीएको उनको राजनीतिक प्रतिवेदनलाई त्यो बेला ओलीप्रति नरम रुझान राख्ने महन्थ ठाकुर पक्षले अस्वीकार गरेको […]