छोराको नाम सार्वजनिक गर्दै ऋचा लेख्छिन्- ‘असल मान्छे बनाउन सकुँ’

अभिनेत्री ऋचा शर्माले छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिएकी छन् । बुधवार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै छोरोको नाम सार्वजनिक गरेकी हुन् ।उनले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउने लोभ आफुमा रहेको समेत खुलाएकी छन् । श्रीमान् र नवजात शिशु  सहितको तस्बिर पोष्ट गर्दै उनले लेखेकी छन्– ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब ।’आज धेरै क