क्यानडा ३६ वर्षपछि विश्वकपमा

१४ चैत, काठमाडौं । क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत आइतबार राति जमैकामाथि ४-० काे जितसँगै क्यानडा सन् १९८६ पछि पहिलोपल्ट विश्वकप खेल्न लागेको हो । मेक्सिकोमा आयाेजित साे विश्वकपमा क्यानडा जितविहीन हुँदै समूहचरण बाटै बाहिरिएको थियो । केल लरिन र टाजाेन बुचाननले गाेल गरेपछि पहिलाे […]