देउवा–ओली भेटको साईड–ईफेक्ट : मार्गप्रशस्त गर्न सभामुखलाई गृहमन्त्री खाँणको प्रस्ताव

काठमाडौं, १२ फागुन । एमसीसीलाई लिएर अहिलेको सत्तापक्षीय गठबन्धन भत्किने भएको छ । एमसीसी पास गराउनको लागि सहयोग नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ खोजिसकेका छन् । यो बीचमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग धेरै पटक छलफल गरिसकेका छन् । आजमात्रै पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरेका […]