भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन चन्द्रनगरलाई भोरको ज्ञापनपत्र

 चन्द्रनगर गाउँपालिकाले भूमिसम्बन्धी समस्या समाधान आयोगसित समझदारीपत्र हस्ताक्षर गरेको ६ महिना बितिसक्दा पनि कुनै प्रक्रिया सुरु नगरेपछि दलित अधिकारकर्मी, सामाजिक अभियन्ता, नागरिक समाज, तथा युवाहरूको सहभागितामा भोरले तीन बुँदे मागसहितको ज्ञापन पत्र चन्द्रनगर गाउँपालिकालाई बुझाएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई नेपाल सरकारको कानुन, कार्यविधि तथा मापदण्डअनुसारको जग्गा उपलब्ध गराउने कार्यको प्रक्रिया […]