कांग्रेसको १४ औँ महाधिवेशन ‘उत्सव’ का रुपमा आयो: डा. शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेश उत्सवका रुपमा आएको बताएका छन् । उनले आज एक अपील जारी गर्दै विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्दै गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेसको १४ औँ महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको […]